Skip to content

ऊर्जा मन्त्रालयलाई ८६ अर्ब १ करोड बजेट विनियोजन

nabil bank

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ऊर्जा मन्त्रालयलाई ८६ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरेको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime