काठमाडौं । काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी आज गणतन्त्र दिवस मनाइएको छ।

तत्कालीन ७ राजनीतिक दलले निरंकुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले गरेको सशस्त्र संघर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ।










प्रतिक्रिया दिनुहोस्