Skip to content

खानेपानी तथा सरसफाइ मन्त्रालयलाई ३३ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन

nabil bank

काठमाडौं । सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयलाई ३३ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरेको बताए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime