Skip to content

जीडीपीको आकार ६१ खर्ब ७ अर्ब पुग्ने, आर्थिक वृद्धि ४.६१ प्रतिशत

nabil bank

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिनिधि सभामा पेस गरेका छन् ।

आर्थिक सर्वेक्षण पेश गर्दे मन्त्री पौडेलले चालु आवका आर्थिक बृद्धि ४.६१ प्रतिशत हुने बताए ।

उनका अनुसार चालु आवमा मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी) आर्थिक वर्ष ६१ खर्ब ७ अर्ब पुग्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime