Skip to content

टेलिकमको ३० प्रतिशत जनतालाई बिक्री गरिने

nabil bank

काठमाडौं । सरकारले नेपाल टेलिकमको ३० प्रतिशत जनतालाई बिक्री गर्ने घोषणा गरेको छ ।

अहिले नेपाल टेलिकममा ९२ प्रतिशत स्वामित्व सरकारको छ । पछिल्लो समय टेलिकमको नाफा समेत घट्दै गएको छ ।

सरकारको न्यूनतम ५१ प्रतिशत स्वामित्व हुने गरेर टेलिकमको ३० प्रतिशत सेयर बिक्री गर्ने जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime