काठमाडौं । सरकारले पूर्वपश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) को कुल ४२२ किलोमिटर सडक स्तरोन्नति गरिसक्ने घोषणा गरेको छ ।
सरकारले काँकडभिट्टा–लौकही, कमला कन्चनपुर, कमला बागमती, बागमती–पथलैया, बुटवल नारायणगढ, बुटवल गोरुसिंगे खण्डको चार लेनमा स्तरोन्नती गरिसक्ने घोषणा गरेको हो ।
गड्डाचौकी–अत्तरिया स्तरोन्नति आगामी आवबाट सुरु गरिने भएको छ । जसका लागि महेन्द्र राजमार्गमा २१ अर्ब १९ करोड विनियोजन गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्