Skip to content

निकासी पैठारी गर्ने उद्योगी व्यवसायीले एक्जिम कोड लिँदा बैंक ग्यारेण्टी राख्ने व्यवस्था खारेज

nabil bank

काठमाडौं । सरकारले निकासी पैठारी गर्ने उद्योगी व्यवसायीले एक्जिम कोड लिँदा राख्नुपर्ने ३ लाख बैंक ग्यारेण्टीको व्यवस्था खारेज गरेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै उक्त व्यवस्था
खारेज गरेको बताए ।

उनले करदाताले करयोग्य कारोबार नगरेको अवस्थामा समेत न्यूनतम कर तिर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरेको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime