Skip to content

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने

nabil bank

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने घोषणा गरेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै यस्तो बताए ।

यसको स्रोत वैकल्पिक विकास वित्तको माध्यमबाट गरिने छ ।

यस्तै भद्रपुर, टरिगाँउको स्तरोन्नती र सुर्खेत विमानस्थल निर्माण गरिने भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime