Skip to content

नेपालीले विदेशमा लगानी गर्न पाउने,स्वीकृति लगानी बोर्डबाट

nabil bank

काठमाडौं । सरकारले नेपालीलाई विदेशमा लगानी गर्न खुल्ला गर्ने घोषणा गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले विदेशमा लगानी गर्न खुल्ला गर्ने जानकारी दिए ।

तर,विदेशमा लगानी गर्न खुला गरिएको बाटो भने सबै नेपाली व्यवसायीलाई फाइदा हुने खालको भने छैन। निर्यातको २५ प्रतिशतसम्म रकम विदेशमा लगानीको लागि खुल्ला गरिएको जानकारी अर्थमन्त्री पौडेलले गरे ।

व्यवसायीहरुले लामो समयदेखि नेपालीलाई विदेशमा लगानी खुल्ला गर्न माग गर्दै आएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime