Skip to content

भौतिक पूर्वाधार मन्त्रालयलाई १ खर्ब ५२ अर्ब बजेट विनियोजन

nabil bank

काठमाडौं । सरकारले भौतिक पूर्वाधार मन्त्रालयलाई आगामी आर्थिक वर्षका दल १ खर्ब ५२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरेको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime