काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर(भ्याट)मा बहुदर लागू गर्न अध्ययन गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले भ्याटमा बहुदर लागू गर्न अध्ययन गरिने जानकारी दिए ।
यस्तै सरकारले अन्तर्राष्ट्रिय कर प्रणाली नविन आयकर,अन्तःशुल्क सुधार गर्ने र भ्याट सान्दर्भिक विषगत कानून संसोधन गरेर गैरकर राजस्व बढाउने घोषणा गरेको छ ।






प्रतिक्रिया दिनुहोस्