Skip to content

मन्त्री पौडेल बजेटको ब्रिफकेस बोकेर मन्त्रिपरिषद् पुगे, क्याबिनेट सुरु

nabil bank

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेल आगामी आर्थिक वर्षका लागि तयार पारेको बजेटको ब्रिफकेस लिएर मन्त्रालयबाट बाहिरिएका छन् ।

उनी बजेटको ब्रिफकेस लिएर मन्त्रिपरिषद्को बैठकमा सहभागी भएका छन् । केही समय अघि सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठकले आगामी आवको बजेट अनुमोदन गर्ने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime