काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजनाको रकम विशेष योजनाबाहेक अन्य आयोजनामा रकमान्तर गर्न नमिल्ने व्यवस्था गरेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै उक्त कुरा बताए ।

प्रतिक्रिया दिनुहोस्