Skip to content

विद्युत् उत्पादनमा निजी लगानी आकर्षित गर्ने लक्ष्य

nabil bank

काठमाडौं । बिहीबार आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्युत पूर्वाधारमा निजी क्षेत्रको लगानी आकर्षित गरिने बताए ।सरकारले जलाशययुक्त विद्युत् आयोजनालाई प्राथमिकता दिने बताएको छ ।

उनले ऊर्जाको महसुल फरक–फरक बनाउने र विद्युतीकरण दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको जानकारी दिए । ग्रीन हाइड्रोजन उत्पादनमा निजी लगानी आकर्षित गरिने भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime