काठमाडौं । सरकारले वित्तीय क्षेत्रका नियामक निकायको क्षमता सुदृढीकरण गर्ने भएको छ । सरकारले आगामी आवमा वित्तीय क्षेत्रको संस्थागत सुशासन कायम गर्ने भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै उक्त कुरा बताए ।
यस्तै सरकारले आगामी आवमा नेप्सेको नेप्सेको पुनसंरचना गरी संस्थागत क्षमता अभिवृद्धि गरिने बताए । धितोपत्र बोर्डको संस्थागत क्षमता बढाउने आगामी आवको बजेटमा उल्लेख छ ।






प्रतिक्रिया दिनुहोस्