काडमाडौं । सरकारले ओटीटी (सामाजिक सञ्जाल) लाई निमयन गर्ने भएको छ ।
सरकारले मोबाइलको आईएमईआई नम्बर अनिवार्य दर्ता गर्ने व्यवस्था गराउने भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै यस्तो बताए ।






प्रतिक्रिया दिनुहोस्