Skip to content

सरकार आमजनतामा आशा जगाउन दृढ संकल्पित : अर्थमन्त्री

nabil bank

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धन सरकार आमजनतामा आशा जगाउन दृढ संकल्पित भएको बताएका छन् ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले विकासका लागि अहिलेको भन्दा अनुकूल विकल्प नहुनेसमेत बताए ।

‘गौरवपूर्ण इतिहास र फराकिलो जनाधार भएका र राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका दुई ठूला राजनीतिक दलको अग्रसरतामा यो सरकार बनेको हो । वर्तमान संसद्को अंकणितको सीमाभित्र राजनीति, स्थिरता र विकासका लागि योभन्दा अर्को अनुकूल विकल्प छैन भन्ने प्रस्ट छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime