Skip to content

सहकारीका ५ लाखसम्मका बचतकर्ताको बचत सुरक्षण गरिने

nabil bank

काठमाडौं । कर्जा तथा निक्षेप सुरक्षणमार्फत सहकारीका ५ लाखसम्मका बचतकर्ताको बचतको सुरक्षण गरिने भएको छ । सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न स्थापना कोषमा सरकारले बीउ पुँजी राख्ने भएको छ ।

साथै, सहकारीको वर्गीकरण र एकीकरण र संरचनागत सुधार गरिने व्यवुथा बजेटले गरेको छ । समस्या ग्रस्त सहकारीका बचतकर्ताको निक्षेप सञ्चालकको सम्पत्ति बिक्री गरेर फिर्ता गर्ने व्यवस्था बजेटमा उल्लेख छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime