Skip to content

सहकारी मन्त्रालयलाई ७ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन

nabil bank

काठमाडौं । सरकारले सहकारी मन्त्रालयलाई ७ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोेजन गरेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime