Skip to content

सूचना प्रविधि र होटल तथा रिसोर्टले  आयकर तथा  विद्युत् महशुलमा छुट पाउने 

nabil bank
काठमाडौं ।  सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टलाई विशेष उद्योग सरह आयकर र विद्युत महसुल छुट दिने व्यवस्था बजेटले गरको छ ।
सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५  प्रतिशत छुट हुने व्यवस्था अर्थमन्त्रीले गरेका छन् ।
यस्तै  नेपालमा बसी विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा ५ प्रतिशत मात्र आयकर लाग्ने र यो कर अन्तिम हुने व्यवस्था गरिएको छ ।
१० करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई छ वर्षसम्म आयकर नलाग्ने व्यवस्था अर्थमन्त्रीले गरेका छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime