काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।
त्यसका लागि सरकारले ७३ करोड बजेट विनियोजन गरेको छ । ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै यस्तो बताए ।






प्रतिक्रिया दिनुहोस्