काठमाडौं । सरकारले २ वर्षभित्र चामलमा आत्मनिर्भर गर्ने लक्ष्य राखेको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले चैते धान खेतीका लागि सिँचाइ पूर्वाधार विकास गर्ने बताए।
यसका लागि सरकारले ३३ करोड बजेट विनियोजन गरेको छ।

प्रतिक्रिया दिनुहोस्