काठमाडौं । सरकारले गत आवको तुलनामा यस वर्ष ४ हजार ६ सय आयोजना कटौती गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आवको बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।
सरकारले यस वर्ष ३ करोडभन्दा साना आयोजना संघीय बजेटमा नराख्ने घोषणा गरेको छ । सोहीअनुसार आयोजनाका संख्या घटेको उनको भनाइ छ ।






प्रतिक्रिया दिनुहोस्