काठमाडौं । योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले बजेट कार्यान्वयनमा रिफर्म गर्ने क्रम रहेको बताए । यो बजेटले निजी क्षेत्रलाई प्रेरित गरेको, प्रोत्साहन गरेको बताए ।
विदेशमा रहेर लगानि गरौ–गरौ भनेर बसेकालाई बजेट निकै राम्रो रहेको छ । अन्तरमन्त्रालय समन्वय गर्ने र बजेट कार्यान्वयनमा काम गर्ने बताए ।
निजी क्षेत्रको डोमेस्टिक डाइरेक्स इन्भेष्टमेन्टमा काम भइरहेको छ । यो बजेट मजाले कार्यान्वयन गरिन्छ र हुन्छ । राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले बजेटमा २० वटा बुँदा रहेको बताए । बजेट कार्यान्वयनमा सहयोग छ ।






प्रतिक्रिया दिनुहोस्