Skip to content

ईभीमा बजेटले लिएको नीतिप्रति गर्व गर्छु : मन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले स्टाटर्टअपमा बजेट गुणात्मक रुपमा बजेट बढेको छ ।

रामेश्वर खनाल आयोगको सुझाव कार्याान्वयन गर्न वृद्ध भत्ता ७० वर्ष गरेको बताए । उक्त सुझाव आयोगले दिएको धेरै सुझाव बजेटमा समावेश रहेको बताए । मन्त्री पौडेलले आयोगले दिएको सुझाव क्रमशः कार्यान्वयन गरिने बताए ।

अर्घाखाँची सिमेन्ट
Hyundai

निर्यात अनुदानमा घाँटी हेरेर हाड निल्ने अवस्थामा रहेको बताए । नेपालमा कुन–कुन समयमा के–के भयो, कुन बजेटले के गर्यो भनेर फ्ल्यास ब्याक भयो भने देखिन्छ । ईभीमा बजेटले गरेको निर्णयप्रति गर्भ गर्ने बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्