काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रजेश विक्रम थापा नियुक्त भएका छन् ।
जेठ १५ गते बसेको कम्पनी संचालक समितिको बैठकले थापालाई सीईओमा नियुक्त गरेको छ ।
जेठ १६ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्