काठमाडौं । नेपाल धितोपत्र बोर्डले दरमखोला हाइड्रो इनर्जी कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।
बोर्डको अनुमतिसँगै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३९ करोड ५० लाख रुपैयाँको ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने छ ।
यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ ।






प्रतिक्रिया दिनुहोस्