Skip to content

नेप्से प्रिओपन सेसनमा सामान्य अंकले घट्यो

nabil bank

काठमाडौं । सोमबार प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

आइतबार ११.०६ अंक घटेर २६२९.८९ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ०.६७ अंक घटेर २६२९.२२ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०।०५ अंक घटेको छ।

सोमबार प्रिओपन सेसनमा ५४ स्टकको १०५ पटकको कारोबारमा २ करोड ५९ लाख ५३ हजार ९९७९ रुपैयाँ ९० पैसाबराबरको ५१ हजार १०२ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २६ स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi