Skip to content

पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने, बुक क्लोज कहिले ?

nabil bank

काठमाडौं । हकप्रद सेयर निष्कासन गर्न लागेको पिपुल्स पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले १ः०.५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

प्रतिकित्ता सय रुपैयाँका दरले ३१ लाख ६३ हजार कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले असार २ गते बुक क्लोज गर्ने भएको छ ।

असार १ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले निष्कासन गर्न लागेको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime