Skip to content
Prabhu

सेयर बजारसँगै बढ्यो कारोबार रकम, लगानीकर्ताको ध्यान फाइनान्स कम्पनीमा

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ ।

बजार मापन गर्ने सूचक २५.०७ अंकले बढेर परिसूचक २६७८.१७ बिन्दु कायम भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

३११ कम्पनीको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर १० अर्ब १६ करोड ९ लाख ८१ हजार ७६ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा सबै समूहको उपसूचक बढेको छ ।

कारोबारमा पियोर इनर्जी, श्री इन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, जानकी फाइनान्स, रिलायन्स फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।

कारोबारमा रावा इनर्जी, ओम मेगाश्री फर्मास्युनिकल्स, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्