Skip to content

अभियान लघुवित्तले बनायो सेयरधनीको हात खाली

nabil bank

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।

संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने घोषणा गरेको छ ।

जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आवको नाफाबाट लाभांश नदिने प्रस्ताव गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime