Skip to content
Prabhu

प्रिओपन सेसनमा नेप्से सामान्य अंक घट्यो

काठमाडौं । प्रिओपन सेसनमा बुधबार नेप्से परिसूचक ०.६४ अंकले घटेर बन्द भएको छ।

मंगलबार २५.०७ अंक बढेर २६७८.१७ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ०.६४ अंक बढेर २६७७.५२ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३७ अंक घटेको छ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आज प्रिओपन सेसनमा ४३ स्टकको ७० पटकको कारोबारमा २४ लाख ६४ हजार ५३३ रुपैयाँ ४० पैसाबराबरको ४ हजार ९७२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ।

 

 

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्