Skip to content
Prabhu

एभरेष्ट कलरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । एभरेष्ट कलरले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

७ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न लागेको छ । आईपीओ निष्कासन गर्न लागेको कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटललाई नियुक्त गरेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

कलरका प्रबन्ध संचालक सरोज लुइटेल तथा प्रत्याभुतिकर्ताको तर्फबाट लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

अन्य कलर उधोग भन्दा पृथक ढँगले, संगठित स्वदेशी युवाहरुको लगानीमा नेपाल तथा नेपालीको भौतिक संरचनामा गुणस्तरीय एभरेष्ट कलर प्रयोग गराई आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पु¥याई देशको सेवा गर्ने प्रमुख उद्देश्य लिएर संचालन भइरहेको कम्पनीलाई केयर रेटींङ्गस नेपालले डबल बी माईनस रेटिङ्ग प्राप्त गरेको जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्