Skip to content
Prabhu

सुनको मूल्य प्रतितोला १६०० ले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

कठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दुई दिनदेखि सुनको मूल्य उच्च वृद्धि भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

बिहीबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको हो । आज चाँदी प्रतितोला दुई हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

 

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्