काठमाडौं । एयर इन्डियाको विमान भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै दुर्घटनामा परेको छ ।
आज दिउँसो अहमदाबादको मेघानीनगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको जनाइएको छ ।
उक्त विमान लन्डनका लागि उडेको थियो । बोइङ ७८७-८ ड्रीमलाइनर विमानमा २४२ यात्रु सवार रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्