Skip to content
Prabhu

खराब मौसमका विमानस्थलमा जहाज होल्ड, केही डाइभर्ट

काठमाडौं । आज मौसमका आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा बाह्य उडान प्रभावित भएका छन् ।

बर्षातसँगै भिजिबिलीटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुन नसकेको बताइएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार आन्तरिक तथा बाह्य उडानका जहाजको उडान प्रभावित भएको छ । मौसम खराब भएपछि केही विमान आकाशमा होल्ड भएका छन् ।
आन्तरिक तर्फका केही जहाज भने डाइभर्ट भएका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्