काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोड ९९ सय लाख ९९ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।
सरकारले चालु तर्फ १२ अर्ब ६३ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो भनेको कुल बजेटको ४९.५ प्रतिशत हो ।
यस्तै पुँजीगत तर्फ सरकारले १९ अर्ब ९ करोड ३३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो भनेको कुल बजेटको ५९.७ प्रतिशत हो ।






प्रतिक्रिया दिनुहोस्