काठमाडौं । आइतबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नजिकका स्कुललाई ‘मर्ज’ गर्नुपर्नेमा जोड दिएका छन् । उनले अब सरकारी स्कुल मर्ज (गाभ्नु) गर्नु विकल्प नरहेको बताएका हुन् ।
सरकारले विद्यार्थीलाई होस्टेल बनाएर खान र बस्ने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । ‘विद्यार्थी घटिरहेका छन् । नजिकमा पर्ने स्कुलहरू मर्जरको विकल्प नै छैन,’ उनले भने, ‘अब सरकारले होस्टेलको व्यवस्था गरेर खाने र बस्ने व्यवस्था गरिदिनुपर्छ ।’






प्रतिक्रिया दिनुहोस्