काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कुल विनियोजन मध्ये चालु खर्च तर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार अर्थात ३५.८९ प्रतिशत, पुँजीगत तर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार अर्थात ६४.११ प्रतिशत रहेको छ ।
यो बजेट चालु आवको तुलनामा ६.१३ प्रतिशतले धेरै हो ।






प्रतिक्रिया दिनुहोस्