Skip to content
Prabhu

सानो पाइला सहकारी ठगी प्रकरणः रवि लामिछानेविरुद्ध ५ करोड ७४ लाख मागदाबीसहित मुद्दा दर्ता (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता भएको छ ।

वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध उक्त मुद्दा दर्ता भएको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आज लामिछानेसहित २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको हो । सहकारीको १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन उल्लेख छ ।

यो सहकारीमा जीबी राई समेत रहेका छन् । सानो पाइला सहकारीले बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी अपचलन गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्