Skip to content
Prabhu

रुरु जलविद्युत परियोजनाले कर्णाली वाटर पावरको सेयर बिक्री गर्ने

काठमाडौं । रुरु जलविद्युत परियोजनाले कर्णाली वाटर पावर प्रा.लि.मा गरेको सेयर लगानी बिक्री गर्ने भएको छ ।

रुरु जलविद्युत परियोजनाको कर्णाली वाटर पावर प्रालिमा ७ करोड ७० लाख रुपैयाँ लगानी रहेको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

असार १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार रुरु जलविद्युत परियोजनाको कर्णाली वाटर पावर प्रालिमा गरेको ७ करोड ७० लाख रुपैयाँ लगानी मध्ये ४ करोड २३ लाख लगानी कर समेत गरी ९ करोड १४ लाख २६ हजार ५१३ रुपैयाँमा बिक्री गर्ने निर्णय भएको जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्