Skip to content

मोदी इनर्जीको सञ्चालकमा दीपा अग्रवाल

nabil bank

काठमाडौं । मोदी इनर्जी लिमिटेडको सञ्चालकमा संस्थापक सेयरधनी दीपा अग्रवाललाई नियुक्त गरेको छ ।

उक्त कम्पनी सञ्चालक समितिको असार २ गते बसेको समितिको बैठकको निर्णयले सञ्चालकमा अग्रवाललाई नियुक्त गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime