Skip to content
Prabhu

सरकारले लियो जलस्रोत विधेयक फिर्ता

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जलस्रोत विधेयक फिर्ता लिएको छ । उक्त प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेको छ ।

विद्येयकलाई स्वार्थ समूहले प्रभावित पारेको भन्दै दुवै सभाबाट पारित भएको विद्येयक बैठकले फिर्ता लिएको एक मन्त्रीले बताए ।

अर्घाखाँची सिमेन्ट
Hyundai

प्रधानमन्त्री ओलीले निकै चासो दिएको विद्येयकका सम्बन्धमा बैठकमा पनि निकै चासोका साथ छलफल भएको थियो ।

छलफलपछि सरकार विद्येयक फिर्ता लिने निर्णयमा पुगेको ति मन्त्रीको भनाइ छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्