Skip to content
Prabhu

नेको इन्स्योरेन्सले माग्याे १० जना कर्मचारी

काठमाडौं । नेको इन्स्योरेन्सले १० जना कर्मचारी मागेकाे छ। कम्पनीले दमक, बिर्तामोड, काँकडभित्ता, फिक्कल, इलाम, फिदिम र ताप्लेजुङका लागि १० जना ट्रेनी एसिस्टेन्टदेखि जुनियर अफिसर माग गरेको हो।

ट्रेनी एसिस्टेन्टले कम्तीमा १+२ र अधिकृत तहका लागि स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने छ। उच्च शैक्षिक योग्यता भएकालाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यस्तै, वित्तीय संस्था र मार्केटिङ क्षेत्रमा कामको अनुभव भएकालाई अत्यधिक प्राथमिकता दिइने पनि कम्पनीले बताएको छ। इच्छुकले असार १२ गतेसम्म आवेदन दिन सक्नेछन्।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्