काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ९०० रुपैयाँले बढेको छ भने चाँदी ६५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ तोला सुनको मूल्य १ लाख ९५ हजार ९०० कायम भएको छ भने एक तोला चाँदी २ हजार २ सय २५ रुपैयाँ मा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्