Skip to content
Prabhu

सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने

काठमाडौं । सिम्रिक एयर कम्पनीले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले असार २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पेश हुनेछ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

सभाले पारित गरेपछि सेयर निष्कासनको प्रकृया अघि बढने बताइएको छ ।

सभामा कम्पनीले बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्ने जनाएको छ । सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल हुनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्