Skip to content
Prabhu

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकलाई हिल्टन होटलमा १० प्रतिशत छुट

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकले काठमाडौंस्थित हिल्टन होटलमा विशेष छुट पाउने भएका छन् ।

बैंक र होटलबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकले फुड एण्ड बेवरेजमा १० प्रतिशतसम्म छुट पाउनेछन् । छुट सुविधा पाउन ग्राहकले एनआईएमबीको डेबिटरक्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने बताइएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

बैंकले ग्राहकहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु दिँदै आइरहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्