Skip to content
Prabhu

स्वस्तिक लघुवित्तले आईपीओ ल्याउदै,धितोपत्र बोर्डले दियो बिक्रीको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ ।

बोर्डले कुल २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँको दरमा आइपीओ जारी गर्नेछ । यसमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्