Skip to content
Prabhu

आइएमई डिजिटल र खल्ती मर्ज, साउन १ देखि एकीकृत कारोबार हुने

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड एकआपसमा गाभिएका छन् ।

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था आइएमई र खल्तीलाई एकआपसमा गाभिएर एकीकृत कारोबार गर्न अनुमति दिएको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

राष्ट्र बैंकले साविकका संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी गाभ्न-गाभिन अन्तिम स्वीकृति गरिएको दिएको छ ।

उक्त कम्पनी एक भएर साउन १ गतेदेखी एकीकृत कारोबार सुरु गर्ने भएका छन् । कम्पनीको नाम अब आइएमई खल्ती लिमिटेड हुने राष्ट्र बैंकले जनाएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्