Skip to content

टुरिजम इन्भेष्टमेन्ट फन्डले आईपीओ निष्कासन गर्ने

nabil bank

काठमाडौं । टुरिजम इन्भेष्टमेन्ट फन्डले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले जारी पुँजीको २०.५३ प्रतिशत हुन आउने रकम आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले असार २८ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा होटल पौवा लेकसाईडमा हुनेछ ।

सभामा आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरु पनि रहनेछन् ।

लाभांश प्रस्तावका विषयमा छलफल हुनेछ । यस्तै सञ्चालकको पारिश्रमिक, बैठक भत्ता र अन्य सुविधा निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime